भुईँचालो

Wiktionaryबाट
(भुइँचालोबाट अनुप्रेषित)

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

पृथ्वीभित्र हुने विविध गडबडीको कारण सतह हल्लिने प्रक्रिया

उदाहरण[सम्पादन गर्नुहोस्]

१. सन् १८३४ को भुईँचालोबाट दुईमध्ये एउटा धरहरा समूल नष्ट भएको हुनसक्छ। २. ठूलो भुईँचालो आएर जगै भासियो।

पर्यायवाची[सम्पादन गर्नुहोस्]

भूकम्प

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी: भूकम्प
  2. संस्कृत: भूकम्प
  3. अंग्रेजी: Earthquake