इन्टरनेट
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नामपद
अर्थ[सम्पादन गर्नुहोस्]
कम्प्युटरका माध्यमबाट विश्वभरिनै तुरुन्त सञ्चार स्थापना गर्न सकिने विद्युतीय सञ्जाल
उदाहरण[सम्पादन गर्नुहोस्]
१. नेपालीमा कम्प्युटर इमेल इन्टरनेट चलाउन सकिए तापनि उपयोगी र सान्दर्भिक विषयवस्तु सामग्रीको निक्कै अभाव छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: Internet